ROMA NEUPANE
(President of Volunteers' Association for Disabled, Nepal) (VAD Nepal)
Saturday, October 30, 2010
मेरो नया वेब पेज !!
नमस्कार सबलाई! अहिले सम्मा मेरो बारे मा यो blog बाट जानकारी पाउनु भएका हरुलाई मेरो नया वेब पेज www.romaneupane.com भिजिट गरी कमेन्ट गरीदिनु हुना अनुरोध गर्दछु ! अ ब देखि यो माँ मेरो कुरा हरु लेख्ने छू!
Namaste! Welcome to my blog site.I am from Ithari, Nepal.My aim is to realize a society in which every person can display his or her ability,be proudly independent and live happily.Thus,I declare myself against disccrimination based on age,gender,dissbility.In order to achieve my aim,it is necessary to estabilish a way of support with dignity.We promote volunteering for more abundant life of disabilities.I think society discriminates against this group of persons, thus they need a special protection. I hope you all help me and please also report the Discriminations against People with Disabilities. Thank you!!
National Kathmandu,Chitwan, Pokhara, Mahendranagar, Nepalgunj,Pharping,Dhading,Damauli,Rasuwa,Parwat,Butwal,Baglung,Syanja,Biratnagar,Itahari Etc, International India-New Delhi ,Channai, Puna, Haidarbad, Chandigad,Bhopal Isreal-Tel-aviv Korea-The 19th Asian Monodrama Festival India-SAMBHAV 2008 New Delhi
पुरस्कार र अवार्ड
Celebrating Womanhood Navadevi Shakti Award 2008,-Creative Statements नगद् पुरस्कार तथा सम्मान पत्र -नेपाल् सास्कृतिक् संघ,काठ्मन्डौ
प्रमाण पत्र तथा अवार्ड- राष्ट्रिय औधगिक् प्रद्शनि तथा पर्यटन् महोत्सव् २०६३
प्र्शंसा पत्र तथा अवार्ड- नेपाली जन् संपर्क समिती, भारत
प्र्शंसा पत्र -नेपाल इजरैल् मैत्री समाज
सम्मान पत्र- अपाङ्ग पुनर्स्थापना केन्द्र , काठ्मन्डौ
तपाईं ब्यक्तीगत रुपमा पनि अपाङ्गहरुकालागि स्वयंसेवा गर्न सक्नुहुन्छ।
रोजगारी दिन सक्ने अवस्था मा हुनुहुन्छ भने योग्य अपाङ्ग ब्यक्तिलाई रोजगारी दिनुहोस्। अपाङ्ग बालबलिका तथा युवालाई शिक्षा तथा तालिम को लागि आर्थिक सहयोग, संपर्क, सिफारिस जस्ता सहयोग पुर्याउनुहोस्। अपाङ्गता भएका ब्यक्तिको आत्मबल बडाउने साथै दया होइन, अवसर दिनुपर्छ भन्ने भावत्मक परिवर्तनको लागि उपयुक्त ठाउँ मा भन्ने,लेख्ने कार्य गर्नुहोस्। अपाङ्गता भएका ब्यक्तिले कुनै ठाउँमा पुग्न कठिनाई महसुस गर्छन् भने सगाउनुहोस्। अपाङ्गता माथि खिसिट्य्रि,होच्याउने र हास्य गर्ने प्रव्रित्ती गर्दै नगरनुहोस्। अपाङ्गहरुलाई सभ्य भाषा प्रयोग गर्नुहोस्। दृष्टिबिहिन हरु सामान्य रुपमा छापिएका कुरा पढ्न नसक्ने हुँदा पढेर सुनाउने तथा आवश्यक परे लेखेर सहयोग गर्नुहोस्
1 comments:
Hi,
I begin on internet with a directory
Post a Comment