Saturday, August 13, 2011

VADNepal बारे सामान्य जानकारी !!

सामान्य जानाकारी
Volunteers' Association for Disabled, Nepal(VAD Nepal) बी.स. २०६१ सालमा स्थापना भएको एक गैर सरकारी संस्था होl पर्यटनका माध्यमबाट सहयोगको आवश्यक रहने ब्यक्तिहरुको आर्थिक ,सामाजिक ,सास्कृतिक बिकास गर्नु नै यसको मुख्य उद्देश्य होl
यही उद्देश्य प्राप्त गर्न संस्थाले निम्न कार्यक्रमहरु संचालन गरेको छl
  1. All Nepal Tour
  2. Home Stay Program
  3. Disibility Rehabilitation Centre
  4. Micro Finance Program
VADNepal को ब्याबस्थापन नियमावली र कार्यसम्पादन निर्देशिका अनुसारसदस्यता लीन चाहने ब्यक्ति तथा संस्थाले संस्थागत बिकाश शुल्क र सदस्यता शुल्क बुझाउनु पर्ने छ ! साधारण सदस्यता शुल्क रु १०० र संस्थागत बिकाश शुल्क स्वेच्छिक हुने छ !

Micro Finance Program
यस कार्यक्रम अंतर्गत
संस्थाको कार्य प्रति चासो र सरोकार राख्ने जो कोहिले पनी दैनिक /साप्ताहिक/ पाक्षिक / र मासिक रुपमा रकम बचत गर्न सक्नु हुनेछ र संस्थाको कार्यक्रमका लागी ऋण लगानी गर्न सक्नु हुन्छ !VADNepal 36% प्रतिशत सम्म ब्याज रकम मासिक रूपमा भुक्तानी गर्दछ l (ऋण सम्झौता )
ठमेल
स्थित All Nepal Tour मा निम्न सेवा उपलब्द छन

  • रास्ट्रीय तथा अंतरास्ट्रीय हवाई टिकट
  • Home Stay,Paying Guest बस्ने ब्यवस्था
  • बराहक्षेत्र,मुक्तिनाथ अदि ठाउहरुको तीर्थ यात्रा
  • सस्तो मूल्यमा टुर प्याकेजहरू
  • Travel & Tour सम्बन्धी सबै सेवाहरु
सीतापाइला स्थित Rehabilitation Centre मा निम्न सेवा हरु उपलब्द छन l मूल्य सूचि
  • परामर्श सेवा
  • फिजियोथेरापी सेवा
  • होम भिजिट को ब्यवस्था
  • आर्थोपेडिक सामानहरु
  • बैशाखी ,व्हिल्चियर लगायत सबै किसिमका पुनर्स्थापनाका सामग्री तथा कृतिम खुट्टा सम्बन्धी बिशेष सेवा उपलब्द छ l
  • बहिरबाट आउने सबै किसिमका बिरामीका लागी बस्ने ब्यबस्था छ l
अन्य जानकारीका लागी १६१८०१४२८०००५ अथवा १६१८०१४७००९८९ डायल गारी निशुल्क सुन्नुहोस l
अथवा बिबरण डाउनलोड गर्नुहोस

0 comments: