Wednesday, May 6, 2015

एउटा खुट्टो उचालेर कसले नाच्न सक्छ ? हेरौं न त लौ ...

काठमान्डौ । सबैको घरमा जोडी जुत्ता चप्पल हुन्छन  दुइटा खुट्टाको लागि । मैले जुत्ता चप्पल किन्दा दुइ वटै किन्नु पर्थ्यो  र एउटा लगाउनु पर्थ्यो  अर्को चाहिँ  घरमै थन्क्याउनु पर्थ्यो  । किनकि पसलेले एउटा मात्र जुत्ता बेच्दैन थियो । आजकल म एउटा मात्रै जुत्ता किन्छु त्यो पनि आधा दाम मै .... किन थाहा छ ? किनकि आजकल त सबैले गाउछन   "एउटा खुट्टो उचालेर कसले नाच्न सक्छ ? हेरौं न त लौ............

No comments: