Tuesday, May 12, 2015

अपाङ्ग भइयो .. अब पिर भुलेर नांच पुतली....

गत बैशाख १२ गते भूकम्प आए देखि बाचेका धेरै मानिसले भने "भगवान धन्न बचियो" सचिक्कै मर्ने रहर त कसलाई हुन्छ र ? फेरी रहर कसैलाई नभए पनि एक दिन मर्नु पर्छ भन्ने सबैलाइ थाहा छ । बाचेका र शरीरलाइ केहि नभएकाहरु आजकल के भन्छन भने "एक्कासी मरेको भए त ठिकै हुन्थ्यो नि" "तर अंगभंग भएको भए त जीवन भर दुख पाइन्थ्यो" । सायद मृत्यु आफैमा पीडादायी हुदैन होला । मलामी जानु भनेको सके जति मनलाई सम्हाल्नु  पनि होला । १३ दिनको क्रियाक्रम पछी त मन समालिन्छ  पनि होला । अंगभंग भएकाहरु त मलामी जान पनि सक्दैनन । समालिन लामो समय लाग्छ । मानिस अपाङ्ग नभई मर्ने चाहना राख्छन । तर अपाङ्ग भए पनि पुनर्स्थापित हुन सकिन्छ ।


 यो गित तथा मेरो प्रस्तुति भूकम्पबाट घाइते भई अपांगता भएका व्यक्तिहरुको लागि.......... 

No comments: