काठमान्डौ । सबैको घरमा जोडी जुत्ता चप्पल हुन्छन । दुइटा खुट्टाको लागि । मैले जुत्ता चप्पल किन्दा दुइ वटै किन्नु पर्थ्यो र एउटा लगाउनु पर्थ्यो । अर्को चाहिँ घरमै थन्क्याउनु पर्थ्यो । किनकि पसलेले एउटा मात्र जुत्ता बेच्दैन थियो । आजकल म एउटा मात्रै जुत्ता किन्छु त्यो पनि आधा दाम मै .... किन थाहा छ ? किनकि आजकल त सबैले गाउछन "एउटा खुट्टो उचालेर कसले नाच्न सक्छ ? हेरौं न त लौ............
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment